मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक

विकल्प न्युज बेनी,असोज ८ गते । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । खड्ग गर्बुजाको गीत संगित रहेको गितमा … Continue reading मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक